Main
डिजिटल ऐनको बारेमा आवाज उठाउने बेला आइसक्यो : आईएफजे उपाध्यक्ष
२२ वैशाख, काठमाडौं। अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) उपाध्यक्ष सबिना इन्दरजितले नेपाली पत्रकारको अभिव्यक्ति स्वतन्त्रताका लागि उठाउने आवाजका लागि आईएफजे सधैं साथमा रहने बताएकी छिन् । सोमबार नेपाल प्रेस युनियनको केन्द्रीय कार्यायलयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उपाध्यक्ष इन्दरजितले नेपाली पत्रकारले अब डिजिटल ऐनको बारेमा आवाज उठाउनुपर्नेमा जोड दिइन् । ‘प्रविधिले फड्को…
– यस समाचारको श्रोत : Online Khabar हो ।