Main

विवाहित महिलाको ब्युटी पेजेन्ट ‘मिसेस नोवेल नेपाल’को उपाधि सन्ध्यालाई

काठमाडौं । ‘मिसेस नोवेल नेपाल २०२५’को उपाधि सन्ध्या लामिछानेले जितेकी छन् । राजधानीमा आयोजित फिनालेमा सौन्दर्यकर्मी समेत रहेकी उनले ताज पहिरिइन् । जितसँगै उनले ‘नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अर्वाड २०२५’को लागि जापान प्रस्थान गर्ने मौका समेत पाएकी छन् । फिनालेमा अभिनेता समेत रहेका निर्णायक रमेश उप्रेतीको प्रश्नमा गहकिलो उत्तर दिँदै सन्ध्याले उपाधि जितेकी हुन् ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button