Main
कोइरालाको नेतृत्वमा बैंकर्स संघमा नयाँ कार्यसमिति चयन
३ पुस, काठमाडौं । बैंकरहरूको छाता संगठन नेपाल बैंकर्स संघमा सन्तोष कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मच चयन भएको छ । संघको बुधबार आयोजित ३८औं वार्षिक साधारणसभाले कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कोइराला माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । संघ उपाध्यक्षमा ग्लोबल आईएमई बैंक सीईओ सुरेन्द्रराज रेग्मी चयन भएका छन् ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।