Main
डिजेल र मट्टितेलको मूल्य २ रुपैयाँ घट्यो
१८ चैत, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । सोमबार मध्यराति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको हो । आयल निगमनका अनुसार डिजेल र मट्टितेलमा प्रति लिटर २ रुपैयाँ तथा हवाइ इन्धन आन्तरिकतर्फ प्रति लिटर ७ रुपैयाँले घटेको छ । यस्तै हवाइ इन्धन अन्तराष्ट्रियतर्फ काठमाडौ्का लागि…
– यस समाचारको श्रोत : Online Khabar हो ।