Main

त्रिविको डिन र क्याम्पस प्रमुख नियुक्ति: सत्तापक्ष र प्रतिपक्ष आमुन्ने–सामुन्ने

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केसरजंग बरालले १५ मंसिरसम्म डिन र क्याम्पस प्रमुख नियुक्ति गरिसक्ने वाचा गरेका थिए । तर कार्यकारी परिषद्का सदस्यबीच कसलाई डिन र क्याम्पस प्रमुख बनाउने भन्नेमा सहमति नहुँदा नियुक्तिमा विलम्ब भएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button