Main

डिपसिक र दीपशिखा

चीन डिपसिकको सबैभन्दा ठूलो बजार हो, जसले कुल डाउनलोडको २३ प्रतिशत हिस्सा ओगटेको छ । अमेरिका १५ प्रतिशत र इजिप्ट ६ प्रतिशत छ । हालसम्म ३० लाख डाउनलोड भएको र त्योभन्दा बढी प्रयोगकर्ता बनाइएको यो एआईले अमेरिकी सेयर बजारमा भुइँचालो ल्यायो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button