Main

डिभोर्स चर्चाबीच हाइप्रोफाइल पार्टीमा सँगै देखिए ऐश्वर्या र अभिषेक

काठमाडौं । ऐश्वर्या राय र अभिषेक बच्चन लामो समयदेखि डिभोर्सको हल्लाले चर्चामा छन् । चर्चाबीच उनीहरु एक हाइप्रोफाइल पार्टीमा एकसाथ देखिएका छन् । पार्टीका तस्वीर फिल्म निर्माता अनु रञ्जनले सामाजिक सञ्जालमा सेयर गरेका छन् । उक्त पार्टीमा ऐश्वर्याकी आमा वृन्दा राय पनि थिइन् । ऐश्वर्या र अभिषेक लामो समयदेखि कार्यक्रम, पार्टी र सामाजिक जमघटमा सँगै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button