Main
अमेरिकामा भूपेन्द्र साढे ५ लाखसहित सम्मानित
१५ पुस, काठमाडौं । नेपालका भूपेन्द्र गुरुङलाई अमेरिकामा दुई छुट्टै संस्थाले साढे ५ लाख (४ हजार युएस डलर) नगदसहित सम्मान गरेको छ । अमेरिकामै भएका दुई छुट्टै प्रतियोगितामा १ स्वर्ण र ३ रजत गरी ४ पदक जित्दै नेपालको प्रतिष्ठा अभिवृद्धि गरेबापत भूपेन्द्रलाई सम्मान गरिएको हो । तमु परिवार न्युयोर्कद्वारा आयोजित ल्होछार २०८१ को उपलक्ष्यमा भएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।