Main
डीपसीकपछि तहल्का मच्चाउँदै अर्को चिनियाँ एआई प्लाटफर्म किमी
१७ माघ, काठमाडौं। आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा अमेरिकाको एकछत्र राजलाई चीनले एकपछि अर्को गर्दै ससक्त चुनौती दिन थालेको छ । योसँगै अमेरिकी कम्पनीहरुले अर्बौँ डलरको नोक्सानीसँगै कडा चुनौतीको सामना गर्नु परिरहेको छ । सर्वाधिक लोकप्रिय एआई च्याटबटको रुपमा रहेको च्याट जिपिटीको प्रतिस्पर्धीको रुपमा डीपसीक आर वानको प्रवेशसँगै एनभिडिया जस्ता अमेरिकी कम्पनीले एक दिनमै अर्बौँ डलर गुमाए।…
– यस समाचारको श्रोत : Online Khabar हो ।