Main

डुब्न लागेको घाम बनेका साझा संस्थालाई जोगाइनेछ : मन्त्री अधिकारी

१० फागुन, ललितपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले डुब्न लागेको घाम जस्तो बनेको साझा संस्थालाई जोगाउन मन्त्रायले पहल गर्ने बताएका छन् । शनिबार यहाँ आयोजित साझा प्रकाशनको २५औँ साधारणसभामा मन्त्री अधिकारीले आफ्नो मन्त्रालयअन्तर्गतका साझा भण्डार, साझा यातायात, साझा सहकारी, साझा स्वास्थ्य र साझा प्रकाशनलाई सबल बनाउन पहल गर्ने बताएका हुन् ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button