Main

डेंगु संक्रमित ३ हजार नाघे, दुईजनाको मृत्यु

४ भदौ, काठमाडौं । देशभर डेंगु संक्रमितको संख्या ३ हजार नाघेको छ । गत पुस मध्यदेखि हालसम्म ३ हजार १३० जनामा डेंगु संक्रमण र दुईजनाको मृत्यु भएको छ । डेंगु ७४ जिल्लामा फैलिएको छ भने गत एक हप्तामात्र १९८ नयाँ संक्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्यांकअनुसार बागमती प्रदेशमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button