Main

युवराज र बसिरको घातक बलिङमा आसाममाथि नेपाल ‘ए’ को प्रभावशाली जित

१३ भदौ, काठमाडौं । बाँयाहाते स्पीनरद्वय युवराज खत्री र बसिर अहमदको घातक बलिङ मद्दतमा भारतको गुवाहाटीमा जारी टी-२० सिरिजको दोस्रो खेलमा नेपाल ए ले आसाममाथि फराकिलो अन्तरको जित निकालेको छ । नेपालले आसामलाई ९६ रनले पराजित गरेको हो । नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको आसाम १५.२ ओभरमा ७७ रनमा अलआउट भयो । आसामका रुहिनन्दन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button