Main

सलोन र नम्रताको ‘रंगी’लाई प्रिमियरमा प्रशंसा (तस्वीर)

काठमाडौं । सलोन बस्नेतले निर्माण गरेको पहिलो फिल्म ‘रंगी’ले प्रिमियरमा प्रशंसा बटुलेको छ । बुधबार साँझ राजधानीको एक हलमा फिल्मको प्रिमियर आयोजना गरियो । छोरीको नाममा बस्नेतले स्थापना गरेको सान्भी इन्टरटेनमेन्ट प्रालिको यो पहिलो फिचर हो । फिल्मको कथावस्तु पनि बाबुछोरीको भावनात्मक सम्बन्ध र परिवारको मर्ममा केन्द्रित छ । प्रिमियरमा सलोन पत्नी करिश्मा केसीसहित कलाकार…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button