Main
डेढ करोड रुपैयाँको बैंकिङ कसुर मुद्दाका फरार आरोपी पक्राउ
२९ जेठ, काठमाडौं । डेढ करोड रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका फरार आरोपी पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको रामप्रसाद राई गाउँपालिका–४ घर भइ ललितपुर बस्दै आएका ४१ वर्षीय हिरण्य कुमार मगर छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार पक्राउ गरेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।