Main
डेढ किलो अफिमसहित कैलालीबाट दुई जना पक्राउ
१९ जेठ, धनगढी । कैलालीमा डेढ किलाो बढी अफिमसहित दुई जना पक्राउ परेका छन् । लम्की-चुहा नगरपालिका–३ स्थित चिसापानीमा रहेको प्याराडाइज होटलबाट एक किलो ७०६ ग्राम लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा जुम्लाको गुठीचौर गाउँपालिका-४ बस्ने ३८ वर्षीय मेघराज खत्री र जाजरकोटको बारेकोट गाउँपालिका-३ का ३२ वर्षीय भक्तबहादुर शाही…
– यस समाचारको श्रोत : Online Khabar हो ।