Main
डेब्यु फिल्म ‘द्रौपदी’बारे रवि ओड : ‘नेपाल आइडल’पछि अर्को खुड्किलो’
काठमाडौं । चैत ८ देखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘द्रौपदी’ दर्शकमाझ प्रतीक्षित छ । यो फिल्म सांगीतिक रियालिटी शो ‘नेपाल आइडल’का विजेता समेत रहेका गायक रवि ओडको डेब्यु फिल्म समेत हो । यो फिल्मको संगीत र अभिनयमा ओड संलग्न छन् । डोल्पाको शे फोक्सुन्डो लगायतका रमणीय थलोमा खिचिएको फिल्मले महिला संवेदनाको कथा पेश गरेको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।