Main
डेम्बेलेको ह्याट्रिक, पीएसजीलाई १३ अंकको अग्रता
२० माघ, काठमाडौं । उसमान डेम्बेलेको ह्याट्रिकमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा ब्रेस्टलाई ५-१ ले पराजित गरेको छ । यो जितपछि पेएसजीले दोस्रो स्थानको मोनाको माथि १३ अंकको अग्रता समेत बनाएको छ । ब्रेस्टको मैदानमा भएको खेलमा डेम्बेलेले २९औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । त्यसपछि उनले ५७औं…
– यस समाचारको श्रोत : Online Khabar हो ।