Main
डे ब्रुएनाको गोलमा सिटीको जित
२० वैशाख, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले साँघुरो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा सिटीले वुल्भ्सलाई १-० गोलअन्तरले हराएको हो । सिटीको गोलमा केभिन डे ब्रुएनाले गरेको एकमात्र गोल निर्णायक बन्यो । उनले ३५औं मिनेटमा जेरेमी डोकुको असिस्टमा गोल गरेका थिए । जितपछि तेस्रो स्थानको सिटीको ३५ खेलमा ६४ अंक…
– यस समाचारको श्रोत : Online Khabar हो ।