Main
फिल्म गायनमा मिस्टर डीको डेब्यु, ‘आउट ल’को लागि गाए ‘अन्धो कानुन’
काठमाडौं । अहिलेका चर्चित र्यापर मिस्टर डी (सन्दीप विष्ट) र टिभी रियालिटी शो ‘भ्वाइस अफ नेपाल’की ट्यालेन्ट नीतु पुनले आगामी फिल्म ‘आउट ल’को लागि सांगीतिक सहकार्य गरेका छन् । सुशिल श्रेष्ठ स्टारर फिल्मको लागि यी दुईले मौलिक गीत (ओर्जिनल साउण्ड ट्रयाक) तयार पारेका हुन् । गीतमा मिस्टर डीको र्याप, मेलोडी र शब्द छन् । नीतुको…
– यस समाचारको श्रोत : Online Khabar हो ।