Main
डोटीमा जीपबाट खसेर एक जनाको मृत्यु
१९ चैत, धनगढी । डोटीमा जीपबाट खसेर सवारी धनीको मृत्यु भएको छ । सिलगढी नगरपालिका-१ को तिखामा दिपायलबाट आदर्श गाउपालिकातर्फ जाँदै गरेको सुपप्र०१–००१ च ४११८ नम्बरको बोलेरो जिपबाट ३४ वर्षीय ज्ञानेन्द्र बहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ । बोहरा सोही जीपका धनी हुन् । आदर्श गाउँपालिका–२ को कुचेडा बस्ने उनी जीप पछाडी ढालामा बसेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।