Main

एनपीएल उद्घाटन खेलको टिकट ‘सोल्ड आउट’ !

१२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलको टिकट तीन दिनअघि नै सोल्ट आउट भएको छ । विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच मंसिर १५ गते हुने उद्घाटन खेलको टिकट तीन दिन अघि सोल्ड आउट भएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । ‘टीयूको कूल क्षमता १२ हजार जति छ । त्यसमा भिआईपी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button