Main
डोपामाइन हर्मोनको स्तर घट्दा कस्तो स्वास्थ्य समस्या हुन्छ ?
हिजोआज मानिसहरू शारीरिक र मानसिक दुवै स्वास्थ्यप्रति सचेत भइरहेका छन् । त्यही कारण मानसिक स्वास्थ्यबारे पनि खुलेर कुरा गर्न थालेका छन् । मानसिक स्वास्थ्यको कुरा आउँदा डोपामाइनबारे कतै न कतै सुनेकै हुनुपर्छ । मानिसको मस्तिष्कलाई सकारात्मक कुरा सोच्न र खुसी हुन प्रेरित गर्ने हर्मोन हो डोपामाइन । यो मस्तिष्कमा रहेको हर्मोन हो, जसले न्युरोट्रान्समिटरको रूपमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।