Main
डोपिङविरुद्धको कूटनीतिक मोर्चामा नेपालको उपस्थिति
दुबईमा मंगलबारदेखि सुरु भएको एन्टिडोपिङको २०औं एसिया/ओसियाना अन्तरसरकारी मन्त्रीस्तरीय सम्मेलनमा नेपालबाट युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र राष्ट्रिय एन्टी डोपिङ एजेन्सी (नाडा नेपाल)का संस्थापक संयोजक डा. असिम भण्डारी सहभागी भएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।