Main
डोमिनिकन रिपब्लिकमा नाइट क्लबको छत भत्किँदा झन्डै १०० जनाको मृत्यु
काठमाडौं । डोमेनिकन रिपब्लिकनमा एक क्लब घरको छत भत्किँदा झन्डै १०० जनाको मृत्यु भएको छ । गायक रुबी पेरेजको जेट सेट नाइट क्लबमा कन्सर्ट चलिरहँदा क्लबको छत भत्किएको थियो । स्थानीय सञ्चार माध्यमका अनुसार क्लब घरको छत भत्किने समयमा पाँच सयदेखि एक हजार मानिस सहभागी थिए । प्रख्यात डोमिनिकन मेरेन्गु गायक पेरेजले मञ्चमा गाइरहेको अवस्थामा…
– यस समाचारको श्रोत : Online Khabar हो ।