Main
डोरीले स्तन बाँधेर स्कुल गएँ, लुकीलुकी प्याड लगाएँ (भिडियो)
घरमा दुई दिदीहरू थिए, त्यसैले छोराको अपेक्षा थियो । त्यसैले निरजलाई अस्पताल लगियो डाक्टरले सल्लाह दिए, ‘पाँच वर्षपछि आउनुहोस्, एक लाख रुपैयाँ लाग्छ, सर्जरी गरेर छोरा बनाइदिन्छौं ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।