Main
डोल्पामा जेठ ५ गतेदेखि यार्सा संकलन खुल्ने, सुरक्षार्थ सेना परिचालनको निर्णय
२२ वैशाख, सुर्खेत । यार्सागुम्बा संकलनका लागि डोल्पालाका पाटनहरू आगामी जेठ ५ गतेदेखि खुला गरिने भएको छ । डोल्पाको सदरमुकाम दुनैमा बसेको सर्वपक्षीय बैठकले आगामी जेठ ५ गतेदेखि सबै पाटनहरू खुला गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । ‘गत वर्षभन्दा यो पटक अलि छिटो पाटनहरू खुल्ला गर्ने निर्णय भएको छ’, प्रजिअ…
– यस समाचारको श्रोत : Online Khabar हो ।