Main
ड्रिम खो खो लिगको उपाधि नेचर नेष्ट टाइगर्सलाई
काठमाडौं । नेपाल मै पहिलोपटक आयोजना भएको खो खो लिग ‘ड्रिम खो खो’ को उपाधि नेचर नेष्ट टाइगर्सले जितेको छ । नेपाल खो खो संघको आयोजनामा बर्दियाको ठाकुरबाबा नगरपालिका २ रानिपुरमा भएको प्रतियोगिताको फाइनलमा विकासप्रेमी ब्ल्याक बक (बर्दिया) लाई ४६-४२ अंकले पराजित गर्दै नेचर नेष्ट टाइगर्स (ठाकुरबाबा) च्याम्पियन बनेको हो । लिगमा नेचर नेष्ट टाइगर्सले…
– यस समाचारको श्रोत : Online Khabar हो ।