Main

ड्रोन भ्यूमा एमालेको युथ सेलिब्रेसन (फोटो/भिडिओ)

११ वैशाख, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले यसपटकको लोकतन्त्र दिवस युथ सेलिब्रेसनका रुपमा मनाएको छ । केही सांगीतिक प्रस्तुति र मन्तव्यसहितको कार्यक्रम भृकुटीमण्डपमा आयोजना गर्दै एमालेले लोकतान्त्रिक गणतन्त्रका उपलब्धिहरूमाथि विमर्श गरेको हो । एमालेले लोकतन्त्र आएको दिनलाई ‘जनताको दिन’ भन्दै उत्सव मनाएको हो । यस्तो देखियो भृकुटीमण्डपको दृश्य:

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button