Main

ड्वेन जोन्सन सबैभन्दा धनी अभिनेता, शीर्ष २० मा तीन महिला

उनले गतवर्ष ‘रेड वान’, ‘मोआना २’को लागि उच्च पारिश्रमिक रकममा सम्झौता गरेका थिए । उनले सन् २०२४ मात्रै ८८ मिलियन डलर (१०३ मिलियन डलर ग्रस) कमाए । शीर्ष २० भित्र जम्मा ३ जना अभिनेत्री समेटिएका छन् । जसमा किडम्यानसहित मारिस्का हार्गिटे र स्कारलेट जोहानसन छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button