Main
ट्र्याक्टर दुर्घटना हुँदा गोरखामा एकजनाको मृत्यु
२ मंसिर, गोरखा । गोरखामा आज र्ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको पालुङटार नगरपालिका–९ स्थित बिर्दीमा खेत जोत्ने क्रममा र्ट्याक्टर दुर्घटना हुँदा सोही ठाउँका ६० वर्षीय जगबहादुर बानियाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । खेत जोतिरहेको बेलामा प्रदेश २–०३–००१ त…
– यस समाचारको श्रोत : Online Khabar हो ।