Main
ढुकुटीको १३ खर्ब हिसावकिताबमाथि प्रश्न
महालेखा परीक्षकको कार्यालयले १३ खर्ब रुपैयाँको हिसावकिताबमाथि प्रश्न उठाएको छ । उसले करिब साढे ७ खर्बको खर्चमाथि प्रश्न उठाएको छ भने साढे ५ खर्बको हिसावकिताब तत्काल ‘टुंगो लगाउनुपर्ने’ भनेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।