Main
ढोरपाटनका मेयर नेपालीसँग धरौटी माग गर्ने आदेश
८ जेठ, काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई धरौटी माग गर्ने आदेश भएको छ । बिहीबार जिल्ला अदालत, कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले नेपालीलाई धरौटी माग गर्ने आदेश गरेको हो । हाल बागलुङ कारागारमा रहेका मेयर नेपालीलाई २० लाख धरौटी माग गर्ने आदेश भएको हो । नेपालीलाई ईमेज बचत…
– यस समाचारको श्रोत : Online Khabar हो ।