Main
ढोरपाटनको सौन्दर्यमा मख्ख चुम (तस्वीर)
काठमाडौं । अहिले पश्चिम बागलुङको ढोरपाटनमा बिग बजेटको फिल्म ‘ऐरी’को छायांकन धमाधम भैरहेको छ । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन र त्यहाँको उपत्यकामा प्रदीप खड्का, बलिउड अभिनेत्री चुम दरङले छायांकन गरिरहेका छन् । भुटानी अभिनेता सांगे सेल्ट्रिम, अभिनेता धीरज मगरले आउने सातादेखि सेट ज्वाइन गर्ने खबर छ । सलमान खानले होस्ट गर्ने भारतीय रियालिटी शो…
– यस समाचारको श्रोत : Online Khabar हो ।