Main
तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन माओवादीको माग
२३ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन माग गरेको छ । मंगलबार सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले यस्तो माग गरेको हो । केन्द्रीय समितिबाट पारित प्रस्तावमा भनिएको छ, ‘तत्काल संघीय संसद र प्रदेशसभाहरुको हिउँदे अधिवेशन आह्वान गर्न सरकारसँग जोडदार माग गर्दछ ।’ संघीय संसदको हिउँदे अधिवेश गत…
– यस समाचारको श्रोत : Online Khabar हो ।