Main
तत्काल स्वास्थ्य सेवा सुचारु गर्न मानव अधिकार आयोगको आग्रह
२४ असार, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्य सेवा तत्काल सुचारु गर्न आयोग नेपाल चिकित्सक संघ तथा नेपाल सरकारलाई आग्रह गरेको छ । आयोगका सहसचिव एवं प्रवक्ता डा. टिकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै चिकित्सक संघको नेतृत्वमा हिजोबाट जारी आन्दोलनका कारण नागरिकहरू अधिकारबाट वञ्चित भएकोप्रति ध्यानाकर्षण गराएको हो । ‘स्वास्थ्य सेवाको क्षेत्रमा देखिएका अन्योलता…
– यस समाचारको श्रोत : Online Khabar हो ।