Main
तनहुँमा बस र स्कुटर ठोक्किँदा एक जनाको मृत्युु
२५ असोज, गोरखा । पृथ्वी राजमार्ग अन्तरगत तनहुँको बिमलनगरमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको ज्यान गएको छ । आबुखैरेनीबाट डुम्रे जाँदै गरेको ग १ ख ९७०८ नम्वरको बस र विपरित दिशाबाट आउँदै गरेको ग २६ प ९२८७ नम्वरको स्कुटर शनिबार एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परि स्कुटर चालक गोरखाको धार्चे गाउँपालिका–७ का…
– यस समाचारको श्रोत : Online Khabar हो ।