Main
तनुहँबाट अमेरिकन पेस्तोल र गोलीसहित २ जना पक्राउ
८ जेठ, काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट ‘मेड इन युएसए’ लेखिएको पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त पेस्तोल गोली १ राउण्ड र म्याग्जिन १ थानसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–१२ हर्कपुर बस्ने २५ वर्षीय मिलन ढकाल र चितवन माडी नगरपालिका–७ गौरी…
– यस समाचारको श्रोत : Online Khabar हो ।