Main
तपाईँ जहिले पनि किन ठुस्स पर्नुहुन्छ?
सार्वजनिक बसमा आज घर फर्किंदै थिएँ । बस यात्रुहरूले खचाखच भरिएको थियो। म आफ्नो थकानमा गुम्सिएको थिएँ। त्यतिकैमा एउटी आमा र करिब ६ वर्ष जतिको उनको छोरो बस चढे। बच्चा एकदमै जिज्ञासु र अभिव्यक्तिशील थियो। बस्नासाथ उसले कुरा गर्न थाल्यो-कहिले झ्यालबाहिर देखिएको सडकका दृश्यहरू बारेमा भने कहिले आफ्नो झोलाको बारेमा। थोरै बेरमै बसका अरू यात्रुहरू…
– यस समाचारको श्रोत : Online Khabar हो ।