Main

तमोर करिडोर र मेची राजमार्ग अवरुद्ध

काठमाडौं । निरन्तरको वर्षाका कारण बाढी र पहिरो जाँदा विभिन्न जिल्लामा राजमार्ग अवरुद्ध भएका छन् । तमोर करिडोर, मेची राजमार्ग र बीपी राजमार्ग बाढी-पहिरोका कारण अवरुद्ध भएका छन् । पाँचथर र धनकुटाको सिमानामा पर्ने नावा खोलामा बाढी आएपछि धरान, धनकुटा, मूलघाट हुँदै पाँचथर–ताप्लेजुङ जोड्ने तमोर करिडोर अवरुद्ध भएको प्रहरीले जनाएको छ । यसैगरी मेची राजमार्ग…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button