Main

‘राजेश हमालले धेरै फिल्म गर्‍यो भन्नेले नेपाली फिल्मको इतिहास बुझेको छैन’

‘युगदेखि युगसम्म’ रिलिज भएको १२ वर्षसम्म ब्रेक नै नलिइकन चलचित्र गर्‍या छु । त्यो बेलामा विदेश भ्रमण पनि हुने थिएन । खाली चलचित्र, चलचित्र, चलचित्र । शनिबार, आइतबार केही पनि हुँदैन थियो । दशैंमा पनि २ दिन टीका अनि त्यसपछि छायांकन । यसकारण २५ वर्षसम्म एक किसिमको आनन्द आइरहेको थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button