Main

तरकारी खेती गरेर वार्षिक ४ लाख कमाउँछन् तुलसीपुर-१२ का वडाध्यक्ष चौधरी

३ माघ, तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिका–१२ का खुसीराम चौधरीको बारीमा अहिले लटरम्म गोलभेडा फलेका छन्। प्याजका बेर्ना उम्रिँदै छन् । उनी उक्त वडाका वडाध्यक्ष पनि हुन्। वर्षौँदेखि तरकारीखेती गर्दै आएकाले हुनसक्छ कचिला निवासी चौधरीले जनप्रतिनिधि निर्वाचित भएपछि पनि तरकारी खेतीलाई निरन्तरता दिइरहेका छन् । ‘तरकारीखेती हाम्रो पुरानो पेसा हो’, उनले भने, ‘म जनप्रतिनिधि भएपनि यो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button