Main
तरलता थुप्रिँदा राष्ट्र बैंकलाई १० अर्ब नोक्सान
गत आर्थिक वर्ष वित्तीय प्रणालीमा अधिक तरलता भएपछि केन्द्रीय बैंकले अल्पकालीन ब्याजदर ब्याजदर करिडोरको तल्लो सीमाभन्दा कम हुन नदिँदा करिब १० खर्ब खर्च भएको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।