Main

तराईमा हुस्सु र कुहिरो, यी ४ प्रदेशमा हिमपातको सम्भावना

२७ माघ, काठमाडौं । आज पनि देशका विभिन्न भू-भागमा मौसम बदली भएको छ । पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेकाले देशका विभिन्न भू-भागमा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरुमा हल्का…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button