Main
तराई भेगमा हुस्सुकुहिरो, किन लाग्छ ? कहिले हट्छ ?
१८ पुस, काठमाडौं । केही दिनयता पूर्वदेखि पश्चिमसम्म तराईका जिल्लाहरुमा हुस्सु कुहिरो लागेको छ । हुस्सुकुहिरो लागेकाले केही दिनयता लगातार अधिकतम तापक्रम घटिरहेको छ र बढी जाडो महसुस भइरहेको छ । यद्यपि आजसम्म तराई मधेशका जिल्लामा विगतका वर्षमा जस्तो शीतलहर भने सुरु नभएको मौसमविद बताउँछन् । महाशाखाका अनुसार अहिले नेपालमा उल्लेख्य मौसमी प्रणाली केही पनि…
– यस समाचारको श्रोत : Online Khabar हो ।