Main

तरुण दलका केन्द्रीय सदस्य र काभ्रेका अध्यक्षसहित ८ जना पक्राउ

६ पस, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलका केन्द्रीय सदस्य कुलध्वज तामाङ र काभ्रेका अध्यक्ष सुजन तामाङसहित ८ जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले शनिबार काठमाडौंबाट पक्राउ गरेको हो । दरबारमार्गस्थित महेन्द्र शालिक नजिकैको एक रेस्टुरेन्टमा भएको झडपमा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा कुलध्वज र सुजनसहित…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button