Main
तरुण दलको भवन बनाउन शहरी विकास मन्त्रालयको ३ करोड बजेट
२४ जेठ, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलको भवन निर्माणका लागि शहरी विकास मन्त्रालयले तीन करोड बजेट विनियोजन गरेको छ । मन्त्रालयले ‘गणेशमान सिंह स्मृति भवन निर्माण’ शीर्षकमा बजेट विनियोजन गरेको हो । मन्त्रालयले गणेशमान स्मृति भनवको नाममा बजेट विनियोजन गरेको भए पनि यो तरुण दलको भवन हो । तरुण दलका अध्यक्ष विद्वान…
– यस समाचारको श्रोत : Online Khabar हो ।