Main
तरुण दलमा खुकुरी हानाहान हुँदा प्रहरी हेरेको हेर्यै
कांग्रेस सभापति देउवाको फोनपछि तरुण दलको अधिवेशन रोकिएको छ । प्रमुख सत्तासिन दल कांग्रेसको जिल्लादेखि प्रदेश र केन्द्रसम्मका नेताको स्वार्थ जोडिएकाले प्रहरीले पीडितको जाहेरीसमेत दर्ता गरेको छैन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।