Main
तरुण मावि : काठमाडौंको रोज्जा सामुदायिक स्कूल
सही व्यवस्थापन र शिक्षण विधि वैज्ञानिक भएमा सामुदायिक विद्यालय पनि विद्यार्थीको रोजाइमा पर्छन् भन्ने उदाहरण बनेको छ, काठमाडौंको तरुण माध्यमिक विद्यालय । यो विद्यालय पटक–पटक राष्ट्रिय, क्षेत्रीय र प्रादेशिक रूपमा पुरस्कृत भइसकेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।