Main
‘तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन’ निर्माण सुरु
२३ वैशाख, पर्वत । ऊर्जा नदीका रूपमा विकास भएको मोदीखोलामा उत्पादित जलविद्युतलाई एकीकृत रूपमा राष्ट्रिय प्रसारण लाइनमा जोड्ने उद्देश्यले तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन निर्माण सुरु गरिएको छ । कुश्मा नगरपालिका–७ खरेहादेखि मोदी गाउँपालिका–२ देउपुरमा रहेको नयाँ मोदी प्रसारण लाइनको स्टेसनसम्म नयाँ प्रसारण लाइन निर्माण सुरु गरिएको हो । प्रसारण लाइनका लागि हाल जग्गा अधिग्रहण…
– यस समाचारको श्रोत : Online Khabar हो ।