Main

तस्करीका सामानसहित ८ जना पक्राउ

८ जेठ, काठमाडौं । तस्करीका सामानसहित प्रहरीले आठ जनालाई काठमाडौंको चमती एरियाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापाको गौरीगंज गाउँपालिका-१ देवीघाडाका २७ वर्षीय रोशनकुमार महतो, भारतीय नागरिक ३३ वर्षीय शेष पिर मोहम्मद मोस्तान, महोत्तरीका २१ वर्षीय सिकेन्दर रजा, भारतकै ३० वर्षीय दीपक शेकर, भारतका ४७ वर्षीय भिनोथ कुमार अमर चन्द, भारतकै ४० वर्षीय सत्यनारायण…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button